१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारीको निधन भएको छ।लामो समयदेखि क्यान्सर पिडित रहेका ५२ वर्षीय दुर्गादत्त ढकालको मृत्यु भएको हो। चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेका ढकालको हिजो मृत्यु भएको हो।

‘हिजो मृत्यु भएको थियो। आज बिहान अन्त्येष्ठी समेत भइसकेको छ,’भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]