०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – लमही नगरपालिका वडा नम्बर ५ मा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक जना पुरुष व्यक्तिको शव फेला परेको छ।
नुवाकोट घर भएका २८ वर्षीय रमेश तामाङ लामाको शव झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।उनी धनुषा जिल्लाको सशस्त्र प्रहरी बलबाट सरुवा भएर सशस्त्र प्रहरी बल ४१ नम्बर गण हेड क्वाटर अर्जुनखोला आएको बुझिएको छ।

तर, हाजिर नहुँदै उनको शव झुण्डिएको अवस्थामा फेला परेको स्रोतले जनाएको छ। एक रात लमहीको होटलमा बास बसेको खुलेको जनाइएको छ ।झुण्डिएर आत्महत्या गरेको बारेमा कारण भने खुलेको छैन। सशस्त्र प्रहरीमा उनी परिचर पदमा कार्यरत भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]