१७ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

केन्द्रिय तथ्याकं विभागद्दारा प्रदेशस्तरीय लेखा सम्वन्धि सचेतना कार्यशाला गोष्ठी आज हेटौडामा सम्पन्न भएको छ ।दुई दिने सो गोष्ठीमा राष्टिय लेखा तथ्याकंको परिचय , महत्व ,वार्षिक लेखा मापन गर्ने विधि ,वार्षिक कूल ग्राहथ्य उत्पादनको अनूमान विधि तथा महत्वको विषयमा जानकारी गराइएको थियो । साथै प्रदेश स्तरीय कूल ग्राहस्थ्य उत्पादन अनमानको विधि ,प्रादेशिक राष्टिय लेखा तथ्याकं मापन विधि तथा त्यसका स्रोतहरु ,राष्टिय लेखाका तथ्याकंका स्रोतहरु र प्रदेश तथ्याकंदाताको भूमिका र राष्टिय लेखा तालिमको विषयमा कार्यशालामा सहभागिहरुलाई तालिम दिइएको जिल्ला तथ्याकं कायाृलयका प्रमुख राजेश दासले वताउनुभयो ।

उक्त कार्यशालामा केन्द्रिय तथ्याकं विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारी विभागका अधिकृतहरु प्रभा वराल तथा गंगाराम भटराईले सहजीकरण गर्नुभएको थियो ।

कार्यशालामा वागमती प्रदेश सरकारको मंत्रालय उचस्तरीय कार्यालय ,स्थानीय तहका कार्यालयका पदाधिकारी, विभिन्न कयाम्पसका प्राध्यापक र विधालयका सिक्षक को सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]