०५ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – रुसको एक स्की रिजोर्टमा अचानक हिमपहिरो आएपछि हिउँमुनि १२ जना पुरिएको र अहिलेसम्म फेला नपरेको एक रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा उत्तर ककेसस क्षेत्रको डोम्बे रिजोर्टमा कृत्रिम हिमपहिरो आएको क्षण कब्जा भएको छ । त्यतिखेर एक व्यक्तिले बालकलाई सुरक्षित क्षेत्रतिर पुर्‍याउन लागेका थिए । हिउँमा पुरिएका टुरिस्टहरूलाई १७० भन्दा बढी उद्धारकहरूले खोजी गरिरहेका छन् । माउन्ट मुस्सा–अचितारामा रहेको लोकप्रिय रिजोर्टका दुईवटा ट्रेलर पनि हिउँमा पुरिएका छन् । क्याफे र स्की लिफ्ट पनि पुरिएका छन् । कम्तीमा ६ जनालाई हिउँमुनिबाट उद्धार गरिएको उद्धार टोलीका एक सदस्यले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]