०६ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता गोकुल बाँस्कोटाले अब संविधान संशोधन गर्नु पर्ने बताएका छन् ।

सरकार बन्ने विकल्प भएसम्म प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेकोमा विवाद भइरहेका बेला बाँस्कोटाले संविधान संसोधनको विषय बसहमा ल्याएका हुन् ।

सोमबार राति ट्वीट गर्दै बास्कोटाले भनेका छन्, ‘संबिधान त शंसोधन गर्नै पर्छ पर्छ पर्छ तर के के मा ? मेरा केही मत छन,जस्मा अरु सहमत नभए पनि समयक्रममा राख्दै जानेछु।हेरौँ के हुन्छ?’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]