१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – मोरङको सुनवर्सीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते भएका छन् । आज बिहान डाइनियाबाट मेरिल्याण्ड कलेजका विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बा २ ख ४५८ नम्बरको बस भेडुवाथानमा दुर्घटना भएको हो ।

घाइते विद्यार्थीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका कारण बाटो राम्ररी देख्न नसकिएको र अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी पल्टिएको प्रहरीले जानकारी दिएको छ ।बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]