०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – करमैनयामा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् भने,२ जना गम्भिर घाइते भएका छन् ।

आज बिहान जिल्लाकै पूर्वपश्चिमराजमार्ग खडक नगरपालिका-४ करमैनयामा बस दुर्घटना हुँदा २५ जना घाइते हुनुको साथै २ जना गम्भिर घाइते भएका हुन् । २ जना गम्भिर घाइतेलाई उपचारका लागि बिराटनगर लगिएको स्थानीय चौधरीले जानकारी दिएका छन् ।बाग्लुङबाट काकरभिट्टा जादैँ गरेको बस दुर्घटना भएको स्थानीय प्रितम लाल चौधरीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]