१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – रवि भवनस्थित सोल्टी अपार्टमेन्टमा आगोलागी भएको छ।आज दिउँसो अपार्टमेन्टमा आगोलागी भएपछि प्रहरी, दमकल लगायतको टोली पुगेर नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी परिसर टेकुका डीएसपी प्रमेश विष्टले जानकारी दिए।

‘अहिले लगभग आगो नियन्त्रणमा आइसकेको छ। कति क्षति भयो? कसरी आगलागी भयो भन्ने अनुसन्धान भइरहेको छ,’ डीएसपी विष्टले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]