१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ जारी छ ।संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट विचाराधीन छ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदककातर्फबाट बहस गर्न १८८ अधिवक्ताले वकालतनामा भरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

आइतबार अधिवक्ता भीमार्जुन आचार्य र सुनीलकुमार पोख्रेलले बहस गरेका थिए भने आज दोस्रो दिन अहिले दीनमणि पोख्रेलले बहस गरिरहेका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]