१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – अमेरिकाको एरिजोनास्थित फिनिक्स सहरमा आइतबार गोली चलेको छ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गोली चलेको हो ।

फिनिक्स पुलिस डिपार्टमेन्टका अनुसार आइतबार बिहान पाँच बजे एक नाइटक्लबमा गोली चलेको हो । घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमा सातजना मानिसहरु गोली लागेर घाइते अवस्थामा फेला परेका थिए । जसमध्ये एकजनाको मृत्यु भइसकेको थियो । मृत्यु हुनेमा २४ वर्षीय पुरुष रहेको प्रहरीले बताएको छ । अहिले घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले अहिले अनुसन्धान प्रारम्भिक चरणमा रहेको बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । अहिले घटनामा संलग्न मानिसहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]