१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – चिसो अत्यधिक बढेको भन्दै पश्चिम नवलपरासीका निजी तथा आवासीय विद्यालय तीन दिनका लागि बन्द गरिएका छन् ।दिउँसोसम्म हुस्सु लाग्दा हिँडडुलमा समस्या पर्ने र बालबालिकालाई विद्यालय आउनजान असहज हुने भएकाले आइतबारदेखि मंगलबारसम्म पठनपाठन बन्द गरिएको प्याब्सनका जिल्ला अध्यक्ष इन्द्र गुरुङले बताए ।

जिल्लामा ९६ वटा निजी विद्यालय छन् । बाक्लो हुस्सुले विद्यालय बस चलाउनसमेत जोखिम भएपछि केही दिनका लागि जाडो बिदाका रूपमा विद्यालय बन्द गरिएको हो । जाडो बढेपछि जिल्लाका मुख्य बजार पनि चहलपहल घटेको छ ।

मानिसहरू चोकचोकमा आगो तापेर बसिरहेका छन् । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाट टाढा गएका छैनन् । जिल्लामा सोमबार बिहान १२ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]