१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – भारतमा हल खुलेसँगै चलचित्रको निर्माणमा मात्र वृद्धी भएको छैन, निर्माताले प्रदर्शन मिति पनि धमाधम तोक्न थालेका छन् । नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र नोभेम्बर ५ तारिखबाट रिलिज हुने पक्का भएको छ । नायक साहिद कपुरले सामाजिक संजालबाट चलचित्र तिहारमा रिलिज हुन लागेको बताएका छन् ।

भारतमा तिहारमा एक सातासम्म बिदा हुन्छ । यसैले पनि यो मितिमा चलचित्र प्रदर्शन गर्न निर्माताहरु हानथाप गर्छन् । यो मितिमा अन्य केही चलचित्र पनि आउने चर्चा भएपनि पक्का भएको थिएन ।साहिदको ‘जर्सी’ले एक क्रिकेटरको असफल कथा भन्छ । आफ्नो छोराको जर्सी मोहका लागि ३० बर्षपछि मैदानमा फर्किएको एक क्रिकेटरको रोचक कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

यो चलचित्रमा म्रुनाल ठाकुर र पंकज कपुरको पनि मुख्य भूमिका छ । यो तेलुगु चलचित्र ‘जर्सी’को रिमेक चलचित्र हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]