१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – शक्तिशाली भूकम्प गएको एकदिनपछि इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको छ । इन्डोनेसियाको जाभा टापुमा रहेका माउन्ट सेमरुम ज्वालामुखी विस्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खरब दिएका छन् ।

ज्वालामुखी विस्फोटबाट आशामा माथिसम्म धूवाँ उडेको देखिन्छ । ५ किलोमिटर परसम्मखरानी तथा लाभाहरु छरिएका छन् । जाभा टापु इन्डोनेसियाका सबैभन्दा घनाबस्ती भएको टापु हो ।ज्वालामुखी विस्फोटपछि त्यस टापुमा बाहिरबाट प्रवेश गर्न तत्कालका लागि रोक लगाइएको छ । इन्डोनेसियाको विपद न्यूनीकरण एजेन्सीले माउन्ट सेमरुमको आसपासका बासिन्दालाई सतर्क रहन चेतावनी दिएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेट जाँदा ज्वालामुखी विस्फोट भएको जानकारी दिइएको छ ।

इन्डोनेसियाकै सुलेवसी प्रान्तमा गएको ६.२ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५६ पुगेको छ । समाचार संस्था रोयटर्सका अनुसार भूकम्प परी ८२० जना घाइते भएका छन् । १५ हजार घरबिहीन भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]