१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – सप्तरी खड्क नगरपालिका ७ कल्याणपुर स्थित ट्रकले कारलाई ठक्कर दिदा स्थानिय एक युवा घाईते भएका छन्।पश्च्चिम बाट पूर्व गईरहेकाे ना ७ ख १८ नम्वरकाे ट्रकले सडक काट्ने क्रममा बा १५ च ५५३५ नम्वर कारलाई ठक्कर दिदा कारलाई छति भएकाे छ।घाईते भन्ने खड्क नगरपालिकाका जसपा संयाेजक ननु चाैधरीका छाेरा बिक्कि चाैधरी रहेका छन । अवश्था समान्य रहेकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]