२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – व्यास- १२ देउरालीमा ट्रक आगलागी भएको छ। पोखरामा सिमेन्ट पुर्‍याएर फर्केको लु २ ख ११९ नम्बरको मालबाहक ट्रक आगलागीमा परेको हो। आगलागीबाट ट्रकको अगाडिको भागपूर्ण क्षति भएको छ। बिहान करिब सवा ५ बजे भएको घटनापछि चालक सडकमा झरेका थिए।

स्थानीय, प्रहरी तथा दमकलको टोलीले आगो निभाएको थियो। त्यसक्रममा केहीबेर पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए। घटनामा चालक र सहयोगी पहिल्यै गाडीबाट ओर्लिएका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]