२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – कम्पनी रजिष्ट्रारको कार्यालयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । मुद्दा झेलिरहेका कार्यालयका कर्मचारीले आफु अुनुकुल हुने गरी अदालतलाई पत्र लेखेको सूचनाका आधारमा अख्तियारले छानबिन गरिरहेको हो ।

भारतीय नागरिक राम निरञ्जन जटियाको कम्पनीको शेयर बेच्दा कीर्ते कागजपत्रलाई आधार बनाएको भन्दै प्रहरीले विगतमा कर्मचारीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । उप–रजिष्ट्रार गंगाधन पौडेल, धर्मराज रोकायसहितका कर्मचारीविरुद्ध मुद्दा चलेको थियो ।

उनीहरुले त्यसको दोष आईटी शाखालाई दिएर आफु उन्मुक्ति पाउने चलखेलमा लागेपछि आयोगले सुचना पाएर छानबिन थालेको हो । उनीहरुको लिखित आदेशका आधारमा आइटी शाखाले थप काम गर्दछ । तर, कम्पनी रजिष्ट्रारको कार्यालयले अदालतलाई लेख्नुपर्ने पत्र पौडेल र रोकाय आफैंले तयार बनाएपछि आशंका बढेको हो । सोही कारण छानबिन थालिएको अख्तियारका एक अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]