१५ फाल्गुण २०७७, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – अभिनेत्री विद्या बालनको सर्ट फिल्म ‘नटखट’ ओस्करको अर्वाडमा समावेश भएको छ। ‘नटखट’ले सन् २०२० को भारतको लघु फिल्म महोत्सव जितेको थियो।

‘नटखट’ लाई ओस्कर २०२१ लागि छनोट भएपछि अभिनेत्री बालनले खशी व्यक्त गरेकी छन्। ‘हाम्रो फिल्मलाई ओस्करको लागि छानिनु आफ्ना लागि खुशीको कुरा हो’, उनले भनिन्।

बालनले फिल्ममा एक गृहिणीको भूमिकामा रहेकी छिन्। फिल्मले आमा छोराको सम्बन्धलाई मिहिन ढंगले चित्रण गरेको छ। ३३ मिनेट लामो फिल्म शान व्यासको निर्देशनमा बनेको हो। फिल्म रोनी स्क्रूवाला र विद्या बालन द्वारा निर्माण गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]