०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – प्रतिनिधि सभा विघटनविरूद्ध माइतिघर मण्डलामा शनिबार अहिंसात्मक नागरिक प्रदर्शन हुने भएको छ। माइतिघर मण्डलामा दिउँसो १२ बजे अहिंसात्मक नागरिक प्रदर्शन हुने अधिवक्ता ओम प्रकाश अर्यालले जानकारी दिएका छन्।प्रदर्शनमा डा गोविन्द केसीको समेत सहभागिता हुने उनले ट्विटमार्फत् जनाए।

‘प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शनमा सहभागि होऔ,’ उनले ट्विटरमा लेखेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]