०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभरका पालिकाहरूमा प्रदर्शन गर्न लागेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेयता सो कदमको विरोध गरिरहेको कांग्रेसले आज देशभरका सबै पालिकामा प्रदर्शन गर्न लागेको हो।

देशभर प्रदर्शन गर्न लागेपनि कांग्रेस अझै संसद्‌ पुन:स्थापना गर्नतर्फ लाग्ने या चुनावमा जाने भन्नेबारे दोधारमा छ।पार्टी सभापति शेरबहादुर देउवा चुनावमा जान इच्छुक देखिएका छन्‌ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्‌ पुन:स्थापनामा लाग्नुपर्ने अडान राखिरहेका छन्‌। कांग्रेसले यसअघि तय गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]