२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – ५ वर्षीया बालिकामाथि जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा रुपन्देही प्रहरीले २८ वर्षका एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१२ पटना घर भइ तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने २८ वर्षीय होमबहादुर विक छन् ।

प्रहरीका अनुसार विकले ५ वर्षीया बालिकामाथि बलात्कारका साथै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।पीडित बालिकाका परिवारका सदस्यले दिएको उजुरीका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी विकलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल भर्ना गरिएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।पक्राउ परेका विकमाथि भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]