२८ माघ २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – नेपाल प्रहरी र सशस्त्र प्रहरीका सिनियर अधिकृतहरुले शुक्रबारदेखि अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण एकैपटक धेरैले अवकाश पाएका हुन् ।

नेपाल प्रहरीमा एसएसपीद्वय डा गणेश रेग्मी, राजकुमार वैदवार लगायतले अवकाश पाएका छन् ।सशस्त्र प्रहरीमा एआईजी नारायणबाबु थापासहित दुई दर्जन अधिकृतले अनिवार्य अवकाश पाएका छन् । एआईजी थापासहित एसएसपीहरु इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रेमराज पोखरेल, प्रकाश श्रेष्ठ, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरूङ र राजेन्द्रकुमार अधिकारीले अवकाश पाएका हुन् ।

अवकाश पाउने एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसिराम दाहाल, रोशन श्रेष्ठ, बसन्तकुमार वोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चौधरी, अर्जुन प्रसाद सापकोटा रहेका छन्। त्यस्तै डीएसपीहरू अजयकुमार छत्कुली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाश कुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदिश प्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्रीले पनि अवकाश पाएका छन् । ठूलो संख्यामा पदहरु रिक्त भएपछि सशस्त्रमा बढुवाको दौडधुप समेत सुरु भइसकेको छ । एसपी बढुवाका लागि गत आइतबार सूचना समेत प्रकाशित भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]