१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – २३ औ राष्ट्रिय भूकम्प दिवसको अवसरमा पाँचथरको फिदिममा प्रभातफेरी निकालिएको छ । भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समिति पाँचथरको आयोजनामा जिल्ला प्रशासन कार्यालय पाँचथरद्वारा भूकम्पबाट सतकर्ता अपनाइने विभिन्न प्लेकार्डसहित प्रभातफेरी निकालिएको हो ।

बहुप्रकोपीय विपद्मा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा भन्ने नाराका साथ २३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो । प्रभातफेरी पछि आयोजित कार्यक्रममा वक्ताहरुले भूकम्पको जोखिममा नेपाल ११ औ स्थानमा रहेकाले पूर्व सतर्कता तथा तयारी अपनाउनु पर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]