१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – चर्चित सुपरस्टार अभिनित चलचित्र मास्टरले सिनेमाघरमा हंगामा मच्चाएको छ । मास्टरमा साउथका दुई सुपरस्टार थलपति विजय र विजय सेतुपति रहेका छन् ।

फिल्म लोकेश कनगराजले निर्देशन गरेका हुन् भने यो केहि भाषामा डब गरिएको छ ।१३ जनवरमिा फिल्म रिलीज भएको थियो ।फिल्मले पहिलो दिन ४२.५ करोड रुपैयाँ कलेक्शन गरेको छ । लकडाउन पछि यति धेरै एकैदिनमा कमाउने रेकर्ड मास्टरले बनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]