०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा आगलागीबाट आहतलाई राहत वितरण गरेकाे छ ।

सप्तरीको छिन्नमस्ता गाउपालिका वडा नं.-५ लोखरम गाउका अग्निपीडितहरू राजदेव सुतिहार, गोसाई सुतिहार र सम्तोलिया देवी सुतिहारलाई राहतस्वरुप क्लवले त्रिपाल,झुल,तन्ना,लुगाफाटाहरू, भाँडाकुँडाहरू लगायतका राहत सामाग्रीहरू वितरण गरेकाे संस्थाका अध्यक्ष एवम् समाजसेवी ई. सूर्य नारायण यादवले जानकारि गराएका छन ।

गत पुस २६ गते आगलागी हुदा १४ लाखभन्दा बढीको धनजनको क्षति भएको थियाे । उक्त कार्यकर्ममा संस्थाका तर्फबाट छिन्नमस्ता गाउपालिका वडा न. -५ का वडाअध्यक्ष शिवशंकर पंडित तथा वडा सदस्य महेन्द्र सदा र लक्ष्मण खंग,छिन्नमस्ता गाउपालिकाका पशु सेवा शाखाका संयोजक चन्द्र नारायण पंडित , कुंजी लाल सुतिहारलाई लगायतका ब्यक्तिहरुलाइ सम्मान समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]