१२ माघ २०७७, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०१, २०७७

सप्तरी – नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबरको मूल्य दुई गुणाले बढाएको छ । प्राधिकरणले यसअघि फाइबरमा लिदै आएको शूल्क वृद्धि गरेर दुई गुणाले बढाएको हो ।

यो सँगै अब इन्टरनेटको मुल्य बढ्ने भएको छ । प्राधिकरणले ६६ केभी र सो भन्दा माथिको भोल्टेज स्तरको प्रशारण लाइनमा जडिट फाइबर कोरको हकमा प्रति किलो मिटर प्रति वर्ष प्रतिफाइबर कोरको भाडादर बाहेक ३२ हजार लाग्ने निर्णय गरेको छ ।

यसअघि इन्टरनेट सेवा प्रदायकले यसका लागि १६ हजार ४ सय रुपैयाँ तिर्दै आएका थिए । मङ्गलबार नै प्राधिकरणले पत्र लेख्दै इन्टरनेट सेवाप्रदायकहरुलाई शुल्क वृद्धिको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]