१२ माघ २०७७, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०१, २०७७

सप्तरी – हिमालयन बैंकमा शेयरधनीहरुले २९ करोड भन्दा बढी लाभांश भुक्तानी लिन बाँकी देखीएको छ ।बैकले हालै सार्वजनिक गरेको गत आर्थीक बर्षको बार्षिक तथ्याङ्कले उक्त भुक्तानी लिन बाँकी रहेको देखीएको हो । तथ्याङ्क अनुसार २०७७ असार मसान्तसम्म शेयरधनीहरुले २९ करोड, १८ लाख, ९३ हजार, ९ सय, ८४ रुपैया भुक्तानी लिन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]