२३ आश्विन २०८१, बुधबार
wait Please...

Ajency

बिहिबार, माघ ०१, २०७७

६ जनवरीमा अमेरिकी संसदमा ट्रम्पका समर्थक प्रवेश गरेपछि उनीहरुलाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मी . फाइल फोटो
अमेरिकाको सबैभन्दा ठूलो सुरक्षा अनुसन्धान एजेन्सी संघीय अनुसन्धान ब्यूरो(एफबीआई)ले ५० वटै राज्यका सुरक्षा प्रमुखलाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ ।

२० जनवरीमा अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहको समयमा सबै राज्यमा हिंसात्मक विद्रोहको खतरा रहेको सूचना एफबीआईले दिएको छ ।

अमेरिकी सञ्चार माध्यामहरुमा आएका खबर अनुसार एफबीआईले सबै राज्यका सुरक्षा प्रमुखलाई सतर्क गराएको छ।

चरमपन्थीहरुले हिंसा भड्काउन सक्ने आशंका एफबीआईले गरेको हो । ६ जनवरीमा ट्रम्प समर्थकले अमेरिकी संसद भवन क्यापिटल हिलमा पसी हिंसा भड्काएपछि वासिङटनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]