१४ माघ २०७७, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – दैलेख जिल्लाको पश्चिमा पर्ने आठविस नगरपालिकाका एक जना पुरुषको मृत्यु भएको छ ।आठबीस नगरपालिका–३ निमाईलीका ५८ बर्षीया एबने बडुवाल मंगलवार घरबाट घाँस काट्न भनि जंगल हिडेको र घाँस काट्न गएका बडुवाल लामो समय सम्म घर नफर्किएपछि खोजी कार्य थालिएका थियो ।

खोजीका क्रममा उनको घर देखि एक किलोमिटर पूर्व निमाली खोला भिरमा घाइते अवस्तामा फेला परे पछी उनको उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाउने क्रममा बुधवार विहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]