१४ माघ २०७७, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनविरुद्ध पोखरामा विरोध प्रदर्शन गरेको छ ।बुधवार दिउँसो प्रतिनिधिसभा विघटन आदेश-खारेज गर भन्दै प्रदर्शन गरेको हो ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भटटराई नेतृत्व गरेको उक्त बृहत विरोध र्‍यालीमा ‘ओली तिम्रो पाराले दुख पाए साराले’ भन्ने नारा लगाएका थिए संसद विघटनपश्चात जसपाले आन्दोलनलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]