सप्तरी – जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनविरुद्ध पोखरामा विरोध प्रदर्शन गरेको छ ।बुधवार दिउँसो प्रतिनिधिसभा विघटन आदेश-खारेज गर भन्दै प्रदर्शन गरेको हो ।
जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भटटराई नेतृत्व गरेको उक्त बृहत विरोध र्यालीमा ‘ओली तिम्रो पाराले दुख पाए साराले’ भन्ने नारा लगाएका थिए संसद विघटनपश्चात जसपाले आन्दोलनलाई निरन्तरता दिएको छ ।