१४ माघ २०७७, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – प्रतिबन्धित बाघको छालासहित एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा लमजुङको दूधपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्दै आएका बृसराज घले रहेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले मंगलबार मनमैजुस्थित कोठाबाट उनलाई पक्रेको हो । उनको साथबाट करिब ६ फिट २ इन्च लम्बाइ र १ फिट २ इन्च चौडाइ भएको बाघको छाला बरामद गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।पक्राउ परेका घलेलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]