सप्तरी – पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ५३ वर्षीया लक्ष्मीचन्द्र शाही रहेका छन्। नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पट्रोल टोलीले शाहीलाई एक थान भरूवा बन्दुकसहित फक्राउ गरेको हो।शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका-११ स्थित थर्मु निगालीगौराबाट अवैध जिवजन्तु तस्करीमा संलग्न एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ५३ वर्षीया लक्ष्मीचन्द्र शाही रहेका छन्। नेपाली सेना र निकुञ्ज कर्मचारी सहितको पट्रोल टोलीले शाहीलाई एक थान भरूवा बन्दुकसहित फक्राउ गरेका हो।शाहीबाट भरूवा बन्दुकमा लाग्ने १९ थान गोली, एक थान छर्रा, एक थान बारूदको डब्बा, शिकार गरिएको जनावरको मासु र शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रहीहरू बरामद गरिएको नेपाली सेनाले जनाएको छ।
उनलाई आवश्यक कारबाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।