१४ माघ २०७७, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ५३ वर्षीया लक्ष्मीचन्द्र शाही रहेका छन्। नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पट्रोल टोलीले शाहीलाई एक थान भरूवा बन्दुकसहित फक्राउ गरेको हो।शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका-११ स्थित थर्मु निगालीगौराबाट अवैध जिवजन्तु तस्करीमा संलग्न एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ५३ वर्षीया लक्ष्मीचन्द्र शाही रहेका छन्। नेपाली सेना र निकुञ्ज कर्मचारी सहितको पट्रोल टोलीले शाहीलाई एक थान भरूवा बन्दुकसहित फक्राउ गरेका हो।शाहीबाट भरूवा बन्दुकमा लाग्ने १९ थान गोली, एक थान छर्रा, एक थान बारूदको डब्बा, शिकार गरिएको जनावरको मासु र शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रहीहरू बरामद गरिएको नेपाली सेनाले जनाएको छ।
उनलाई आवश्यक कारबाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]