१४ माघ २०७७, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – नेदरल्याण्ड्स सरकारले देशमा फेरि तीन हप्ता लकडाउन थपेको छ ।यो लकडाउनमा पनि कुनै छुट नहुने सरकारले बताएको छ ।

सरकारले मानिसलाई लकडाउन कडाइका साथ पालना गर्नुपर्ने बताएको छ । हेल्थ मिनिस्ट्रीले हाई अलर्ट जारी राख्दै देशमा फेरि तीन हप्ता लकडाउन बढाइएको बताएको हो ।संक्रमण बढ्दै गएपछि सरकारले यो नियम अपनाएको बताइएको छ ।देशमा कोरोना भाइरसको नयाँ स्ट्रेन पनि फेला परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]