२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – गुल्मीमा २०७२ सालमा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुमध्ये १२४ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।भूकम्प गएको पाँच वर्ष बितिसक्दा अहिलेसम्म १ सय २४ वटा विद्यालय भवनहरुका २ सय ७४ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए ।

जिल्लामा अहिले ६२ वटा विद्यालय भवनका २ सय ९ वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेको इकाइ प्रमुख पन्थीले बताए । जसमा ४ कोठे विद्यालय भवन ४० वटा, ३ कोठे विद्यालय भवन ५ वटा र २ कोठे विद्यालय भवन १७ वटा रहेका छन् ।

केन्द्रबाट प्राप्त कार्यक्रम थोरै र जिल्लामा प्रभावित भएका विद्यालयहरु धेरै भएको हुनाले विद्यालय पुनर्निर्माणको काम अझै बाँकी रहेको इकाइ प्रमुख पन्थीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]