१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन १३, २०७७

मोरंग-बिराटनगर महानगरपालिका वडा न १२ स्थित कलेज रोडमालागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन ।
मोरङ विराटनगर महानगरपालिका वडा नं. १२ स्थित कलेज रोडमा लागु औषध नियन्त्रण ब्यूरो विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मानिस तथा सवारी साधन चेकजाँच गर्ने क्रममा उनलाई प्रहरी ले नियन्त्रणमा लिएका थिए ।

साईकलमा सवार जिल्ला मोरङ विराटनगर १६ दरैया बस्ने बर्ष अन्दाजी ६१ को रामु मण्डलको साथबाट उनले लगाएको भेष्टको अगाडीपट्टीको गोजीबाट ५ ग्राम ७० मिलीग्राम खैरो हिरोईन सेतो प्लाष्टिकमा पोको पारेको एक प्याकेट फेला पारी उनलाई नियन्त्रणमा लिई लागु औषध अन्तर्गत अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]