KChhaKhabar
लोकसेवा आयोगले ठूलो संख्यामा नायब सुब्वा पदमा विज्ञापन गरेको छ । आज गोरखापत्रमा विज्ञापन गर्दै आयोगले ठूलो संख्यामा कर्मचारीका लागि विज्ञापन गरेको हो ।