०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – एक महिलाको शरिरमा दुईवटा पाठेघर भएको पाइएको छ । चितवनको मौलाकालिका अस्पतालमा त्यस्तो केस भेटिएको हो ।

गर्भमा बच्चा नबसेको भन्दै आएकी एक महिलाको शरिरमा दुईवटा पाठेघर भेटिएको डा रमेश घिमिरेले लोकपथलाई जानकारी दिए । ती महिलाको शरिरमा भएको दुई वटा पाठेघर ‘४डी’ टेक्नोलोजीमार्फत पत्ता लागेको उनले बताए । त्यस्ता केसहरु आइरहने पनि उनले बताएका छन् । “प्राय यस्ता केसहरु आइरहेका हुन्छन् । तर त्यसको पहिचान ४डी प्रविधिबाट मात्रै पहिचान गर्न सकिन्छ ।” उनले भने ।

साथै ४ डी प्रविधि राख्नका लागि बढी खर्च हुने भएकाले धेरै अस्पतालहरुमा त्यसको पहुँच नभएको उनको भनाइ छ । नेपालका सिमित अस्पतालहरुमा मात्रै यस्तो प्रविधि भएको र चितवनमा भने मौलाकालिका अस्पतालले नै पहिलो पटक उक्त प्रविधि भित्र्याएको दाबी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]