१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ११, २०७७

जिल्ला प्रहरीकार्यालय मोरङ तथा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १२बाट घरेलु मदिरा सहित ३ जना लाई पक्राउ गरेका छन ।

बिराटनगर १२ स्थित विभिन्न मानिसहरूको घरबाट तयार पारेको अन्दाजी ४५ लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी ५ हजार लिटर तथा मदिरा बनाउन प्रयोग गरिने विभिन्न भाँडा वर्तन समेत जिल्ला मोरङ विराटनगर १२ बस्ने बर्ष ३० की शान्ता आले, बर्ष ४२ को कृष्ण तामाङ र बर्ष ३० की लक्ष्मी राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]