२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – सप्तरीमा साँढेले हान्दा एक ८० वर्षीया वृद्धाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका छिन्नमस्ता गाउँपालिका–२ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेले हान्दा मृत्यु भएको हो।

सोमबार राति ९ बजे आफ्नै घरअगाडि बाटोमा हिँडिरहेकी ती वृद्धालाई साँढेले हानेका र उपचारका लागि गजेन्द्र नारायण स्ंिह अस्पताल राजविराज ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए।ती महिलाको शव अहिले गजेन्द्र नारायण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]