२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ ।यसैक्रममा पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहप्रति लक्षित गर्दै त्यसको विरुद्ध आन्दोलन गर्लान् भन्दै टिप्पणी गरेको छन् ।

मंगलवार बिहान ट्वीट गर्दै नेता बाँस्कोटाले प्रचण्ड समूहले आन्दोलन गर्ने वा डा भीम रावलले ओलीको लम्पसार राष्ट्रवाद भन्दै थेसिस लेख्लान भन्दै टिप्पणी गरेका छन् ।साथै नेपाली जनताले प्रधानमन्त्री ओली ठिक भन्दै आएको समेत उनले दाबी गरेका छन् ।“अब प्रम ओलीले दिन्दीमा बोल्नु गलत भो भनेर आन्दोलन गर्ने होलान प्रचण्ड टोलीले। अथवा डा. रावलले नयाँ थेसिस लेख्लान ओलीको लम्पसार राष्ट्रवाद वारे।जनता त प्रम ठिक छन भन्दै छन।” ट्वीट गर्दै बाँस्कोटाले लेखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]