२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – दैलेखमा मिनी ट्रकभित्रै चालक मृत अवस्थामा फेला परेका छन् । दुल्लु नगरपालिका–१, तल्लोडुङ्गेश्वरमा करिब ५० वर्षीय गंगाबहादुर सुनार ट्रकभित्रै मृत अवस्थामा भटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।

प्रहरी निरीक्षक सुनारका अनुसार मृतक चालक वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी हुन् । दुल्लुबाट सामान लिएर आउने क्रममा आइतबार राति आफैंले चलाएको ट्रकमा उनी सुतेका थिए ।
सोमबार बिहान अबेरसम्म नउठेपछि गाडीको सिसा फोडेर हेर्दा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उक्त विषयमा थप अनुन्धान भइरहेको प्रवक्ता सुनारले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]