१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – काठमाडौंको बुढानीलकण्ठमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त महाराजगञ्जले हत्या आरोपमा मकवानपुरको थाहा नगरपालिका–६ का २१ वर्षीय राजसिंह ठकुरीलाई पक्राउ गरेको हो।

ठकुरीले पुस २३ गते राती साढे ७ बजेतिर बुढानीलकण्ठ चिसेनीको गुम्बा नजिक सुशील तामाङलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए।घाइते तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गएराती निधन भएको थियो।तमाङको निधन भएपछि ठकुरीलाई चितवनको पिप्लेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]