०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – सिन्धुपाल्चोक, मोरङ र सुनसरीमा तीनजना मृत फेला परेका छन् ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११, चेहेरेस्थित सुनकोसी नदीको बीच भागमा सुनकोसी गाउँपालिका ३, कालिका उखुबारी बस्ने ६३ वर्षीय केशवबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन् ।

मोरङको विराटनगर महानगरपालिका ११, स्थित बसपार्कमा काँकडभिट्टाबाट आएको मे.१ख ३३३३ नम्बरको बसमा झापा केर्खा बस्ने २५ वर्षीय राजकुमार थापा मृत अवस्थामा फेला परेका छन् ।यस्तै सुनसरीको धरान उपमहानगरपालिका ६, पञ्चकन्या सामुदायिक वनमा परिचय नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]