२७ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – कंगना र उनकी बहिनी रंगोलीले सामाजिक सञ्जालमा साम्प्रदायिक तनाव भड्काउने खालको आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरूविरुद्ध एफआईआर दर्ता गरिएको थियो।

बलिउड नायिका कंगना रनौतलाई राजद्रोहको एक मुद्दामा मुम्बई उच्च न्यायालयले एक पटक फेरि राहत प्रदान गरेको छ।मुम्बई उच्च न्यायालयले कंगनाले गिरफ्तार नगर्ने अवधि बढाएर जनवरी २५ सम्म पुर्‍याएको छ।यसअघि सन् २०२० नोभेम्बरमा यस सम्बन्धमा मुम्बईको बान्द्रा प्रहरी स्टेसनमा दर्ता गरिएको एफआईआरको विरुद्ध कंगना अदालत गएकी थिइन्। अदालतले उनलाई गिरफ्तार नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशको म्याद पुनः थपेर अदालतले जनवरी २५ सम्म पुर्‍याएको हो।कंगना र उनकी बहिनी रंगोलीले सामाजिक सञ्जालमा साम्प्रदायिक तनाव भड्काउने खालको आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरूविरुद्ध प्रहरी स्टेसनमा उजुरी परेको थियो। त्यसपछि उनी उक्त उजुरीविरुद्ध अदालत गएकी थिइन् र उनले उक्त उजुरी खारेजीको माग गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]