२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – दुई कम्पनीले यही वर्षको मार्चसम्ममा सम्झौता गर्ने तयारी गरिरहेको बताइएको छ। सम्झौतापछि दुवै कम्पनीले आगामी २०२४ सम्म विद्युतीय कार उत्पादन गर्ने तयारीमा लागेका हुन्।अमेरिकाको स्मार्ट फोन निर्माता कम्पनी एप्पल इंकले दक्षिण कोरियाको कार निर्माता कम्पनी हुण्डाईसँग मिलेर विद्युतीय कार बनाउने तयारी थालेको छ।

दुई कम्पनीले यही वर्षको मार्चसम्ममा सम्झौता गर्ने तयारी गरिरहेको बताइएको छ। सम्झौतापछि दुवै कम्पनीले आगामी २०२४ सम्म विद्युतीय कार उत्पादन गर्ने तयारीमा लागेका हुन्।कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेअनुसार हुण्डाई आफैंले अमेरिकाको प्रविधि कम्पनी एप्पलसँग छलफल अगाडि बढाएको हो।यी दुई कम्पनीले आगामी ६ वर्ष अर्थात् २०२७ सम्ममा बिनाचालक चल्ने सक्ने विद्युतीय कार बनाउने योजना बनाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]