०७ जेठ २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – नेपाल इन्भेष्टमेन्ट बैकले सञ्चालक समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बैंकको ३४ औँ साधारण सभा माघ ८ गते हुँदै छ । सोही सभाबाट बैंकले सर्वसाधारण समूहका शेयर धनीहरूको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्न लागेको हो ।

चुनावको कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन पुस २८ गते हुने छ । त्यस्तै मतदाता नामावली उपर दावी विरोध पुस २९ गते र अन्तिम मतदाता नामावली प्रकाशन माघ ३ गते हुने छ । साथै उम्मेदवार मनोनयन पत्र दर्ता माघ ४ राखिएको छ । भने उम्मेदवार प्रथम नामावली प्रकाशन माघ ४ गते दिउसो १ बजे हुने बैंकले जनाएको छ ।

यस्तै उम्मेदवारको नाम उपर दावी विरोध उजुरी माघ ४ गते दिउसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने माघ ४ अपरान्ह ४ बजेदेखि ५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ४ गते साँझ ६ बजे र मतपत्र वितरण तथा मतदान माघ ८ गते हुने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]