०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – पार्किङ गरी राखेको स्कुटर जलाएको आरोपमा २८ वर्षीय रविन क्षेत्री पक्राउ परेका छन्। आँधीखोला गाउँपालिका निवासी क्षेत्रीलाई सोही गाउँपालिका २ का खिमानन्द सापकोटाको ग १ प ९६३७ नम्बरको स्कुटर जलाएको आरोप छ। झण्डै २ साताअघि स्कुटरमा आगजनी भएको थियो।

सापकोटाले आफनो घर नजिकै पार्किङमा राखेको अवस्थामा रातको २ बजे जलाएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। आरोपित क्षेत्रीलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्धा दर्तागरी अदालतबाट ७ दिनको म्यादथप भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]