०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – फिल्म हल तथा नाटकघर खुल्ला गर्न सरकारले अनुमति दिएको छ । सरकारले १० महिनादेखि बन्द रहेका फिल्म हललाई खुलाउने निर्णय गरेको हो। कोभिड महामरीको व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हल खोल्न अनुमति दिएको हो । फिल्म हल लामो समय देखि लकडाउनका कारण करोडौ रुपैया घाटा व्यहोर्दै आएका छन् । यसै कारण सबै स्वास्थ्यको मापदण्ड अपनाएर हल खुलाउन दिने सरकारको निर्णय गरेको हो।

सरकारले हल खोल्न र फिल्मकर्मीलाई हेपेको भन्दै हल व्यवसायीले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुलाएका थिए। उनीहरुले हल खुलाएको देखि नै फिल्म प्रदर्शन गर्दै आएका छन्। फिल्महलसँगै नाटकघर लगायतलाई पनि खुल्ला गर्न सरकारले अनुमति दिएको छ। नाटकघर भने आगामी माघ १ गतेदेखिबाट मात्र खुल्ने भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]