११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले केन्द्रीय क्याम्पस अगाडी सोमवार विहानै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा केन्द्रिय क्याम्पसको अगाडी टायर बालेर प्रदर्शन गरेका हुन्। साथै प्रदर्शनमा उत्रेका विद्यार्थीले उपकुलपति प्रा. डाक्टर नन्दबहादुर सिंहका विरुद्ध नाराबाजी समेत गरेका छन्।

विद्यार्थीका माग प्रति विश्वविद्यालय प्रशासन गम्भीर नभएको, विद्यार्थीमाथि बल प्रयोग गरेर धरपकड गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्। आइतवार परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरुले मौका परिक्षा (रिटेक इक्जाम) दिन पाउनुपर्ने मागसहितको ज्ञापन पत्र उपकुलपतिले नबुझेपछि विद्यार्थी नाराबाजीमा उत्रेसँगै झडप भएको थियो। झडपका क्रममा प्रहरीले ३ राउण्ड अश्रु ग्याँस पनि हानेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]