०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – गए राति एफए कप अन्तर्गत भएको खेलमा इंग्लिस क्लब टोटेनह्यामले सानदार जित निकालेको छ ।

निकै रोमान्चक बनेको उक्त खेलमा टोटेनह्यामले मारिनलाई ५–० गोलले पराजित गरेको हो । उक्त खेलको २४औं मिनेटमा टोटेनह्यामका कार्लोस भिनिसियसले गोल गरी टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ३०औं मिनेटमा भिनिसियसले नै अर्को गोल गरे । त्यसपछि खेलको ३२औं मिनेटमा लुकास मोउराले गोल गरे ।

त्यसपछि खेलको ३७औं मिनेटमा भिनिसियसले अर्को गोल गरी ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको ६०औं मिनेटमा अल्फी डिभाइनले गोल गरे । जितसँगै टोटेनह्याम एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]