१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – इटालियन सिरी ए मा साविक विजेता युभेन्टसले प्रभावशाली जित हात पारेको छ । आइतबार राति भएको खेलमा सासुओलोलाई ३–१ ले हराउँदै युभेन्टस चौथो स्थानमा उक्लिएको छ ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा डानिलो, आरोन राम्सी र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरे।

सासुओलोका लागि एक सान्त्वना गोल डिफ्रेलले गरे।

युभेन्टसका लागि ५०औँ मिनेटमा डानिलोले, डिफ्रेलले ८२औँ मिनेटमा राम्सी र इन्जुरी समयको दोस्रो अर्थात ९२औँ मिनेटमा रोनाल्डोले गोल गरे ।

सासुओलोका लागि डिफ्रेलले ५८औँ मिनेटमा गोल गरेका थिए।

पहिलो हाफको इन्जुरीमा रातो कार्ड पाएर ओबिएङ्ग बाहिरिएपछि सासुओलो १० खेलाडीमा सीमित भएको थियो।

जितपछि १६ खेलबाट ३३ अंक बनाएको युभेन्टस चौथो स्थानमा उक्लिएको छ ।

आइतबार राति नै भएको खेलमा दोस्रो स्थानमा रहेको इन्टर मिलान र तेस्रो स्थानमा रहेको रोमाले २–२ को बराबरी खेले । समान १७ खेल खेलेका इन्टर मिलान र रोमाको क्रमशः ३७ र ३४ अंक छ ।
१७ खेलबाट ४० अंक रहेको एसी मिलान शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]